Popular Posts

Monday, February 14, 2022

आदित्य ठकुरीको कथा/निरदेशनमा नेपाली कमेडी सिरियल केरा काण्ड सार्वजनिक (भिडियोसहित)

केरा काण्ड short comedy video

Share

नेपाली कमेडी केरा काण्डको भिडियो Black Eyes Picturesयुट्युब च्यानल द्वारा सार्वजनिक भएको छ।यस केरा काण्डले दर्शकको मन जित्न सक्ने अपेक्षा राखिएको छ।दर्शक श्रोतालाई मनोरञ्जन दिने मनसायले यो भिडियो निर्माण गरिएको मुख्य कलाकार आदित्य ठकुरीले जानकारी दिनु भयो।चार जनाको अभिनय रहेको यस भिडियोले समाजमा सकारात्मक सन्देश दिन खोजिएको छ।आदित्य ठकुरी ,अर्जुन खड्का ,राजेन्द्र गर्तौला र दिपा नगरकोटीको दमदार प्रस्तुती रहेको छ।

आदित्य ठकुरीको कथा/निरदेशन/ सम्पादन रहेको नेपाली कमेडी सिरियल केरा काण्ड लाई राजेन्द्र गर्तौलाले छायांकन गरेका हुन। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस्

केरा काण्ड short comedy video



No comments:

Post a Comment

छोराको पिता बने दयाहाङ राई

​ छोराको पिता बने दयाहाङ राई ब्लैक आइज़ पिक्चर्स, काठमाडौं,    अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रवार...