Popular Posts

Monday, September 19, 2022

प्रताप दासको स्वरमा रहेको "तिमी भैनौ भने "नेपाली आधुनिक गीत सार्वजनिक ।

प्रताप दासको स्वरमा रहेको"तिमी भैनौ भने "नेपाली आधुनिक गीत सार्वजनिक ।

काठमांडू नेपाल

प्रताप दासको स्वरमा रहेको"तिमी भैनौ भने "नेपाली म्यूज़िक भिडियो KSR GROUP ले युट्युब च्यानल द्वारा सार्वजनिक गरिएको छ 

-------------------------------------

दशैको अबसरमा गायक तथा कलाकारहरुको गीत सार्वजनिक हुने क्रम जारी छ।नेपालीहरुको महान चाड दशै भएकाले गीत,संगित तर्फ मानिसहरूको ध्यान तानिनु स्वभाबिक हो।


यसै अबसरमा मार्मिक शब्दहरुले भरिएको "तिमी भैनौ भने "बोलको नेपाली आधुनिक गीत सार्वजनिक भएको छ।स्वर प्रताप दासको छ भने अभिनयमा राम यादव र बिज्ञान बिस्ट रहेको छ।KSR प्रकाश बस्नेतको निर्देशन गरेको यो गीतको छायांकन गडवा,कुलपानी दाङ्गमा भएको हो ।


https://youtu.be/iy65rKwDggw


सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

No comments:

Post a Comment

छोराको पिता बने दयाहाङ राई

​ छोराको पिता बने दयाहाङ राई ब्लैक आइज़ पिक्चर्स, काठमाडौं,    अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रवार...