Popular Posts

Tuesday, August 9, 2022

बिराज कार्की र जोती शाही अभिनित ‘सरी ल’ बोलको गित सार्वजनिक

काठमाडौं

मोडल दय बिराज कार्की र जोती शाही ठकुरीको अभिनय रहेको ‘सरी ल’ बोलको गित सार्वजनिक भएको छ ।

खेमशारु मगरको शब्द/संगित रहेको गित म्यालोडी नेपाल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस जितमा पुर्निमा लामा र रन्जन राईले आफ्नो जादुमई स्वर दिनु भएको छ ।

नारायन मगरले निर्देशन गर्नु भएको यस गितको मिक्सिङ्गको काम विशाल निरौलनले गर्नु भका छ । यस म्यूजिक भिडियोलाई रोनिस तामाङ्गले छायाँङ्कन गर्र्नु भएको छ । विभिन्न मनोरम दृश्यहरु सहित छायाँङ्कन गरिएको यस गितमा मेकप सुरेन्द्र शाहि ठकुरीले गर्नु भएको छ ।

https://youtu.be/4jT-7IPiCyE


No comments:

Post a Comment

छोराको पिता बने दयाहाङ राई

​ छोराको पिता बने दयाहाङ राई ब्लैक आइज़ पिक्चर्स, काठमाडौं,    अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रवार...