काठमाडौँ – मोडल उषा उप्रेती र विशाल भण्डारीको अभिनय रहेको आधुनिक गीत तिम्रो ‘तिम्रो माया, तिम्रो छायाँ’ सार्वजनिक भएको छ।
मित्र केसी र एलिन मगरले शब्द सिर्जना गरेको सो गीतमा प्रताप दास र ममता गुरुङको स्वर रहेको छ।
कसैको प्रेम नै कसैको लागि बाच्ने आधार भएको भावलाई शब्द र दृश्यमा पृथक शैलीमा प्रस्तुत गरिएको सो गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन्।
click the link and watch full video in YouTube
No comments:
Post a Comment