Popular Posts

Thursday, July 14, 2022

विशाल र उषाको ‘तिम्रो माया,तिम्रो छायाँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ – मोडल उषा उप्रेती र विशाल भण्डारीको अभिनय रहेको आधुनिक गीत तिम्रो ‘तिम्रो माया, तिम्रो छायाँ’ सार्वजनिक भएको छ


 



मित्र केसी र एलिन मगरले शब्द सिर्जना गरेको सो गीतमा प्रताप दास र ममता गुरुङको स्वर रहेको छ।


कसैको प्रेम नै कसैको लागि बाच्ने आधार भएको भावलाई शब्द र दृश्यमा पृथक शैलीमा प्रस्तुत गरिएको सो गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन्।


click the link and watch full video in YouTube 






छोराको पिता बने दयाहाङ राई

​ छोराको पिता बने दयाहाङ राई ब्लैक आइज़ पिक्चर्स, काठमाडौं,    अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रवार...