Popular Posts
-
प्रकाशित मिति: चैत्र २३, २०७८ काठमाण्डौं । सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको गीत ‘यो मुटु भरी ‘ को पोष्टर सार्व...
-
प्रताप दासको स्वरमा रहेको"तिमी भैनौ भने "नेपाली आधुनिक गीत सार्वजनिक । काठमांडू नेपाल प्रताप दासको स्वरमा रहेको"तिमी भैनौ ...
-
केरा काण्ड short comedy video Share नेपाली कमेडी केरा काण्डको भिडियो Black Eyes Pictures युट्युब च्यानल द्वारा सार्वजनिक भएको छ।यस केरा ...
-
काठमाडौं मोडल दय बिराज कार्की र जोती शाही ठकुरीको अभिनय रहेको ‘सरी ल’ बोलको गित सार्वजनिक भएको छ । खेमशारु मगरको शब्द/संगित रहेको गित म्या...
-
काठमाडौँ – मोडल उषा उप्रेती र विशाल भण्डारीको अभिनय रहेको आधुनिक गीत तिम्रो ‘तिम्रो माया, तिम्रो छायाँ’ सार्वजनिक भएको छ । मित्र केसी र एल...
-
काठमाण्डाै – वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो । हि...
-
काठमाडौं । निर्देशक समिर जोशीको निर्देशनमा सत्यकथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथा को शिर्ष गीत रेकर्...
-
सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी काठमाडौं । राष्ट्रिय क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध १८ वर्षभन्दा कम उमेरकी बाल...
-
छोराको पिता बने दयाहाङ राई ब्लैक आइज़ पिक्चर्स, काठमाडौं, अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रवार...
-
नेयमार रियल मड्रिडविरुद्ध खेल्न सक्ने Share पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारले च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध खेल्न सक्ने ...
Friday, September 23, 2022
छोराको पिता बने दयाहाङ राई
Monday, September 19, 2022
प्रताप दासको स्वरमा रहेको "तिमी भैनौ भने "नेपाली आधुनिक गीत सार्वजनिक ।
प्रताप दासको स्वरमा रहेको"तिमी भैनौ भने "नेपाली आधुनिक गीत सार्वजनिक ।
काठमांडू नेपाल
प्रताप दासको स्वरमा रहेको"तिमी भैनौ भने "नेपाली म्यूज़िक भिडियो KSR GROUP ले युट्युब च्यानल द्वारा सार्वजनिक गरिएको छ ।
-------------------------------------
दशैको अबसरमा गायक तथा कलाकारहरुको गीत सार्वजनिक हुने क्रम जारी छ।नेपालीहरुको महान चाड दशै भएकाले गीत,संगित तर्फ मानिसहरूको ध्यान तानिनु स्वभाबिक हो।
यसै अबसरमा मार्मिक शब्दहरुले भरिएको "तिमी भैनौ भने "बोलको नेपाली आधुनिक गीत सार्वजनिक भएको छ।स्वर प्रताप दासको छ भने अभिनयमा राम यादव र बिज्ञान बिस्ट रहेको छ।KSR प्रकाश बस्नेतको निर्देशन गरेको यो गीतको छायांकन गडवा,कुलपानी दाङ्गमा भएको हो ।
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
Tuesday, September 6, 2022
सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी
काठमाडौं । राष्ट्रिय क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध १८ वर्षभन्दा कम उमेरकी बालिका बलात्कारको जाहेरी परेको छ ।
लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले डिसी नेपाललाई जानकारी दिए ।
लामिछाने भने अहिले खेलका क्रममा देशबाहिर छन् ।